घर निर्माण लागत क्याल्कुलेटर
आफ्नै घर बनाउने योजना छ? साइज, तलाको संख्या, फिनिसिङ र स्थानका आधारमा नेपालमा RCC घर बनाउने अनुमानित बजेट पाउनुहोस्। जग्गाको मूल्य समावेश छैन।
अनुमानित लागत
रु. ८९,६०,००० – रु. १,१३,१०,०००
सबै जोडेर प्रति वर्ग फिट करिब रु. ४,५०० – रु. ५,६५० · २,००० वर्ग फिट निर्माण क्षेत्र
- घर (संरचना र फिनिसिङ)
- ७८.३ लाख – ९८.९ लाख
- डिजाइन र नक्सा पास
- ३.१ लाख – ४ लाख
- भैपरी आउने
- ८.१ लाख – १०.३ लाख
पैसा कहाँ खर्च हुन्छ
- जग र प्लिन्थ१३.३ लाख
- पिलर, बिम र ढलान२६.६ लाख
- इँटाको गारो८.९ लाख
- प्लम्बिङ र सेनिटरी७.१ लाख
- बिजुली६.२ लाख
- ढोका र झ्याल७.१ लाख
- भुइँ र टायल८.९ लाख
- प्लास्टर र रङ७.१ लाख
- रेलिङ, किचन र फिनिसिङ३.५ लाख
मुख्य निर्माण सामग्री (अनुमानित परिमाण)
- सिमेन्ट
- ८०० बोरा
- छड
- ८,००० केजी
- बालुवा
- ३,६०० घन फिट
- गिट्टी
- २,७०० घन फिट
- इँटा
- २४,००० वटा
सामान्यतया बनाउन लाग्ने समय: ८–११ महिना
निर्माण कर्जाको EMI निकाल्नुहोस्भवन संहिताअनुसार बनाइने भूकम्प प्रतिरोधी RCC घरको २०२६ को अनुमानित दर (स्थान मिलाउनुअघि प्रति वर्ग फिट रु. ३,०००–७,०००), प्रकाशित निर्माण व्यवसायीका दर र समाचारमा आधारित। वास्तविक लागत माटो, बाटो, डिजाइन र बजार मूल्यमा निर्भर हुन्छ; बजेट बनाउनुअघि लाइसेन्सप्राप्त इन्जिनियर र ठेकेदारबाट कोटेसन लिनुहोस्।
अन्य क्याल्कुलेटर
EMI क्याल्कुलेटर
मासिक वा त्रैमासिक किस्ता, कुल ब्याज र थप भुक्तानीको असर।
खरिद लागत क्याल्कुलेटर
डाउन पेमेन्ट, रजिस्ट्रेसन शुल्क, स्थानीय दस्तुर र अन्य खर्च एकै ठाउँमा।
जग्गा एकाइ रूपान्तरण
रोपनी, आना, पैसा, दाम, बिघा, कट्ठा, धुर, वर्ग फिट र वर्ग मिटर।
भाडाबाट घर किन्ने क्याल्कुलेटर
तपाईंले तिर्ने भाडाले घर कर्जा तिर्न सक्छ? कति कर्जा लिन सकिन्छ हेर्नुहोस्।