खरिद लागत क्याल्कुलेटर
चाहिने नगद जोड्नुहोस्: डाउन पेमेन्ट, रजिस्ट्रेसन शुल्क, स्थानीय दस्तुर र अन्य खर्च। सरकारी दस्तुर आधिकारिक स्रोतबाट राख्नुहोस्।
सुरुमा चाहिने अनुमानित नगद
रु. १,००,००,०००
- डाउन पेमेन्ट
- रु. १,००,००,०००
- सरकारी दस्तुर
- रु. ०
- अन्य सुरुको खर्च
- रु. ०
- कर्जा रकम
- रु. १,५०,००,०००
- मूल्यको तुलनामा कर्जा अनुपात
- ६०.०%
नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकले सम्पत्तिको मूल्यको निश्चित अंशसम्म मात्र कर्जा दिन्छ। हालको सीमा आफ्नो बैंकसँग सोध्नुहोस्।
यो क्याल्कुलेटरमा रजिस्ट्रेसन शुल्क वा करको दर पहिले नै राखिएको छैन। मालपोत, पालिका र बैंकबाट पाएको रकम राख्नुहोस्। नतिजा अनुमान मात्र हुन्, वित्तीय वा कानुनी सल्लाह होइनन्।
अन्य क्याल्कुलेटर
EMI क्याल्कुलेटर
मासिक वा त्रैमासिक किस्ता, कुल ब्याज र थप भुक्तानीको असर।
जग्गा एकाइ रूपान्तरण
रोपनी, आना, पैसा, दाम, बिघा, कट्ठा, धुर, वर्ग फिट र वर्ग मिटर।
घर निर्माण लागत
आफ्नै घर बनाउन कति लाग्छ अनुमान गर्नुहोस्: तला, फिनिसिङ र स्थानअनुसार।
भाडाबाट घर किन्ने क्याल्कुलेटर
तपाईंले तिर्ने भाडाले घर कर्जा तिर्न सक्छ? कति कर्जा लिन सकिन्छ हेर्नुहोस्।