मुख्य सामग्रीमा जानुहोस्

घर कर्जा EMI क्याल्कुलेटर

घर कर्जाको EMI, त्यसमध्ये कति ब्याजमा जान्छ, र कर्जा वर्षैपिच्छे कसरी घट्छ हेर्नुहोस्। थप भुक्तानी राखेर कति छिटो सकिन्छ हेर्नुहोस्।

कर्जाको विवरण

आफ्नो बैंकको हालको आधार दर र प्रिमियम प्रयोग गर्नुहोस्।

अनुमानित मासिक EMI (साँवा र ब्याज)

रु. १,२०,९२३.१७

कुल भुक्तानी
रु. २,९०,२१,५६०
कुल ब्याज
रु. १,५५,८१,५६०
चुक्ता हुने समय
२०.० वर्ष

तपाईंको पैसा कहाँ जान्छ

  • कर्जा रकम (साँवा): रु. १,३४,४०,००० (४६%)
  • ब्याज: रु. १,५५,८१,५६० (५४%)
वर्षैपिच्छे तिर्न बाँकी रकम
०१ करोड२ करोड३ करोड०५१०१५२०
तालिकामा हेर्नुहोस्
वर्षतिर्न बाँकी (ब्याजसहित)कर्जा बाँकी
०रु. २,९०,२१,५६०रु. १,३४,४०,०००
१रु. २,७५,७०,४८२रु. १,३१,८८,३०८
२रु. २,६१,१९,४०४रु. १,२९,१३,००५
३रु. २,४६,६८,३२६रु. १,२६,११,८७७
४रु. २,३२,१७,२४८रु. १,२२,८२,५०१
५रु. २,१७,६६,१७०रु. १,१९,२२,२२७
६रु. २,०३,१५,०९२रु. १,१५,२८,१५८
७रु. १,८८,६४,०१४रु. १,१०,९७,१२१
८रु. १,७४,१२,९३६रु. १,०६,२५,६५१
९रु. १,५९,६१,८५८रु. १,०१,०९,९५३
१०रु. १,४५,१०,७८०रु. ९५,४५,८८०
११रु. १,३०,५९,७०२रु. ८९,२८,८९२
१२रु. १,१६,०८,६२४रु. ८२,५४,०२७
१३रु. १,०१,५७,५४६रु. ७५,१५,८५४
१४रु. ८७,०६,४६८रु. ६७,०८,४३६
१५रु. ७२,५५,३९०रु. ५८,२५,२७७
१६रु. ५८,०४,३१२रु. ४८,५९,२७१
१७रु. ४३,५३,२३४रु. ३८,०२,६४७
१८रु. २९,०२,१५६रु. २६,४६,९०५
१९रु. १४,५१,०७८रु. १३,८२,७४६
२०रु. ०रु. ०

भुक्तानी तालिका

हरेक वर्ष तिर्ने रकम र वर्षको अन्त्यमा बाँकी कर्जा।

वर्षतिरेको साँवातिरेको ब्याजवर्षान्तमा बाँकी
१रु. २,५१,६९२रु. ११,९९,३८६रु. १,३१,८८,३०८
२रु. २,७५,३०३रु. ११,७५,७७५रु. १,२९,१३,००५
३रु. ३,०१,१२८रु. ११,४९,९५०रु. १,२६,११,८७७
४रु. ३,२९,३७६रु. ११,२१,७०२रु. १,२२,८२,५०१
५रु. ३,६०,२७४रु. १०,९०,८०४रु. १,१९,२२,२२७
६रु. ३,९४,०७०रु. १०,५७,००८रु. १,१५,२८,१५८
७रु. ४,३१,०३६रु. १०,२०,०४२रु. १,१०,९७,१२१
८रु. ४,७१,४७०रु. ९,७९,६०८रु. १,०६,२५,६५१
९रु. ५,१५,६९८रु. ९,३५,३८०रु. १,०१,०९,९५३
१०रु. ५,६४,०७४रु. ८,८७,००४रु. ९५,४५,८८०
११रु. ६,१६,९८८रु. ८,३४,०९०रु. ८९,२८,८९२
१२रु. ६,७४,८६५रु. ७,७६,२१३रु. ८२,५४,०२७
१३रु. ७,३८,१७२रु. ७,१२,९०६रु. ७५,१५,८५४
१४रु. ८,०७,४१८रु. ६,४३,६६०रु. ६७,०८,४३६
१५रु. ८,८३,१५९रु. ५,६७,९१९रु. ५८,२५,२७७
१६रु. ९,६६,००६रु. ४,८५,०७२रु. ४८,५९,२७१
१७रु. १०,५६,६२४रु. ३,९४,४५४रु. ३८,०२,६४७
१८रु. ११,५५,७४२रु. २,९५,३३६रु. २६,४६,९०५
१९रु. १२,६४,१५९रु. १,८६,९१९रु. १३,८२,७४६
२०रु. १३,८२,७४६रु. ६८,३३२रु. ०

यो अनुमान मात्र हो, ब्याजदर स्थिर र कुनै शुल्क नलाग्ने मानिएको छ। बैंकको ब्याजदर आधार दरसँगै बदलिन्छ, त्यसैले सुरुको दर सुरुवाती बिन्दु मात्र हो, बैंकले दिएको दर होइन। यो वित्तीय सल्लाह वा कर्जा प्रस्ताव होइन; आफ्नो बैंकसँग बुझ्नुहोस्।

अन्य क्याल्कुलेटर